नियम १३
आर्थिक व्यवस्था
(१) आयोगको कामको लागि आवश्यक पर्ने रकम नेपाल सरकारले आयोगलाई उपलब्ध गराउने छ ।
(२) उपनियम (१) बमोजिम नेपाल सरकारबाट प्राप्त रकम आयोगले आÇनो कामको लागि आवश्यकतानुसार खर्च गर्न सक्नेछ ।